ब्रेकिङ न्युज


#दुर्घटना

धनुषाको धनुष पेट्रोल पम्पमा आगलागी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 2,2022


RatoParkhalधनुषाको धनुष पेट्रोल पम्पमा आगलागी

ईखबर असोज १६ आइतबार/धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो