ब्रेकिङ न्युज


#सामाजिक

किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 18,2022


RatoParkhalकिराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

ईखबर असोज २ आइतबार/किरात राई यायोक्खा, उदयपुरको हिजो सम्पन्न ९ औं अधिबेशनले गंगा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डम्बरबहादुर राई र शुभराज राई, सचिब  सुरेन्द्र खालिङ राई, सह सचिब कौशिला राई र मनबहादुर राई, कोषाध्यक्ष अन्जना राई चयन भएका छन् ।
सदस्यहरुमन ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, राजकुमार राई, ऋषि राई, केशर राई र प्रबिण राई चयन भएका छन् ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो