ब्रेकिङ न्युज


#सामाजिक

नेपाल मगर संघ कटारी ६ को दोश्रो अधिबेशन सम्पन्न ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 10,2022


RatoParkhalनेपाल मगर संघ कटारी ६ को दोश्रो अधिबेशन सम्पन्न ।

ईखबर भदौ २५ शनिबार/नेपाल मगर संघ कटारी नगरपालिका ६ नम्बर वडा समिती को दोश्रो अधिबेशन आज सम्पन्न भएको छ । कटारी नगरपालिका ६ लामिदुवालिमा भएको दोश्रो अधिबेशन बाट नब गठित वडा समितीका पदाधिकारीहरुमा अध्यक्ष डिक कुमारी बलम्पाकी मगर, उपाध्यक्ष तिर्थ बहादुर लुङ्गेली मगर, सचिब मान बहादुर पुलामी मगर, कोषाध्यक्ष सोनिया थापा मगर र सह सचीव उमा बलम्पाकी मगर चयन भएका छन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो