ब्रेकिङ न्युज


#अपराध

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 9,2022


RatoParkhalसीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

ईखबर भदौ २४ शुक्रबार/राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने सीपीएल छोडेर नेपाल फर्किने बताएका छन् । उनले आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको बताए । उनले सामाजिक संजाल मार्फत बलात्कार आरोपमा आफू निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न आफू तयार भएको बताएका छन् ।

नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पश्चात क्यानले निलम्बन गरेको थियो। यता काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो