ब्रेकिङ न्युज


#सामाजिक

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 23,2022


RatoParkhalविश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

ईखबर साउन ७ शनिबार/जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड १९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ ।
अमेरिका ९०,३५८,९८८
भारत ४३,८४७,०६५
फ्रान्स ३३,६२१,३१०
ब्राजिल ३३,५५५,५२६
जर्मनी ३०,२३९,१२२
बेलायत २३,४२२,७११
इटाली २०,५३९,०१६
दक्षिण कोरिया १९,०७७,६५९
रूस १८, २४७, ७७० (रासस)


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो