#खेलकुद

जिल्ला भलिबल संघ उदयपुरको उपाध्यक्ष पदमा कटारीकी तारा तामाङ ।।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 22,2022


RatoParkhalजिल्ला भलिबल संघ उदयपुरको उपाध्यक्ष पदमा कटारीकी तारा तामाङ ।।

ईखबर असार ८ बुधबार/जिल्ला भलिबल संघ उदयपुरको उपाध्यक्ष पदमा कटारीकी तारा तामाङ चयन हुनु भएको छ । 

जिल्ला भलिबल संघ उदयपुरको दोस्रो साधारण सभा तथा जिल्ला अधिबेशन सप्पन्न भएको छ। संघकोे जिल्ला अधिवेशनले अध्यक्षमा सन्तोस रोक्का चयन गरेको छ भने उपाध्यक्षमा तारा तामाङ र सन्देश कार्की    लाइ चयन  गरिएको छ , तेस्तै कोषाध्यक्षमा जिवनी राई, महासचिवमा सरोज हमाल लगायत २२ सदस्यीय नयाँ समिति गठन गरिएको  जिल्ला खेलकुद विकास समिति उदयपुरले जनाएको छ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो