#राजनीति

उदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 17,2022


RatoParkhalउदयपुरमा विप्लवद्धारा एसपिपिको विरोध प्रदर्शन

ईखबर असार ३ शुक्रबार/उदयपुरमा विप्लवद्धारा एमसिसिको विरोध प्रदर्शन भएको छ । नेपालले अमेरिकासँग गर्न लागिएको भनिएको स्टेट पाट्नरसिप प्रोग्राम (एसपिपि) राष्ट्रघाती भएको भन्दै विप्लप समुहले जिल्लामा प्रदर्शन गरेको हो ।
सो पार्टीको कार्यालयबाट शुरु भएको प्रदर्शन सदरमुकाम गाईघाटको पिपलचोकमा आएर कोणसंभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिले एसपिपि सम्झौता गरिए नेपालमा अमेरिकी सेना आउने भन्दै उक्त सम्झौत गर्ननहुने भन्दै नाराबाजी गरेको थियो । यो पार्टीले विगतमा पनि एमसिसि लगाएतका परियोजनालाई राष्ट्रघाती भन्दै विरोध गरेको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो