#राजनीति

कटारी १० मा एमालेको प्यानल नै बिजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 20,2022


RatoParkhalकटारी १० मा एमालेको प्यानल नै बिजयी

ईखबर जेठ ६ शुक्रबार/कटारी नगरपालिकाको वडा नम्बर १० मा नेकपा एमालेका वडाध्यक्ष उमेद्वार क्षेत्रबहादुर खड्काको प्यानल नै विजयी भएको छ । खड्काले कुल खसेको १४ सय ६८ मतमा ५ सय २१ मत पाउनुभयो । उहाँको निकटतम् प्रतिष्पर्धि एकिकृत समाजवादी (कलम)का लेटनारायण श्रेष्ठले ३ सय ७४ मत पाउनुभयो भने गठबन्न्धनका काँग्रेसका उमेद्वार बलबहादुर खत्रीले ३ सय २ मत पाउँदा स्वतन्त्र गौरबहादुर कटुवालले १ सय ७३ मत पाउनुभयो ।त्यहाँ एमालेबाट वडा सदस्यमा अमृतबहादुर सुनुवार ,गणेशबहादुर श्रेष्ठ ,गिता गिरी र चेतकुमारी विश्वकर्मा विजयी भएका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो