#राजनीति

कटारी ११ मा एमालेका उम्मेदवार ३ मतको झिनो मततान्तरले विजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 19,2022


RatoParkhalकटारी ११ मा एमालेका उम्मेदवार ३ मतको  झिनो मततान्तरले विजयी

ईखबर जेठ ५ बिहिबार/कटारी नगरपालिकाको वडा नं। ११ मा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष लडेका अनन्त हायुू ३ मतको झिनो मततान्तरले विजयी भएका छन् । हायूले ४१५ मत ल्याइ विजयी हुँदा निकटमत प्रतिस्प्रर्धी माओवादीका दिपक बुडा क्षेत्री ४१२ मत ल्याई पराजित भएका हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो