#राजनीति

कटारीमा माओवादी केन्द्रले खाता खोल्यो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 19,2022


RatoParkhalकटारीमा माओवादी केन्द्रले खाता खोल्यो

ईखबर जेठ ५ बिहिबार/उदयपुरको कटारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले  खाता खोलेको छ । कटारी नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार यम्बर बहादुर कटुवाल९बासु०को प्यानलनै  विजयी भएका छन् । उनले ४६७ मत प्राप्त गरी  विजयी भएका हुन् ।
तेस्तै उनका निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका क्षेत्र बहादुर कार्कीले ३४१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका उम्मेदवार यमर बहादुर बस्नेतले २१४ मत प्राप्त गरेका थिए । कटारी १२ मा कुल १०९५ मत खसेको थियो


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो