#राजनीति

उदयपुरमा प्रयोग हुने मत पत्रको नमुना सार्वजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 1,2022


RatoParkhalउदयपुरमा प्रयोग हुने मत पत्रको नमुना सार्वजनिक

ईखबर बैशाख १८ आइतबार/यही वैशाख ३० गतेका दिन हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले प्रत्येक जिल्लाको फरक फरक मतपत्रको नमुना सार्वजनिक गरेसँगै उदयपुरको पनि मतपत्र सार्वजनिक गरिएको हो ।
उदयपुरमा हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुने निर्वाचन आयोगले जनाएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो