#राजनीति

एमालेकी बागी उम्मेदवार भिम कुमारीको चुनाब चिह्न खानेपानीको धारा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 30,2022


RatoParkhalएमालेकी बागी उम्मेदवार भिम कुमारीको चुनाब चिह्न खानेपानीको धारा

ईखबर बैशाख १७ शनिबार/कटारी नगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार बिरुद्द बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतले चुनाब चिह्न खानेपानीको धारा पाएकी छिन । निर्बाचन अधिकृतको कार्यलय कटारीले उनलाइ आज धारा चुनाब चिह्न प्रदान गरेको हो । उनी कटारी नगरपालिकाको निबर्तमान उपमेयर समेत हुन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो