#सामाजिक

सुनको भाउ फेरि लाख नाघ्यो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 10,2022


RatoParkhalसुनको भाउ फेरि लाख नाघ्यो

ईखबर चैत २७ आइतबार/हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । 

अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो