ब्रेकिङ न्युज


#सामाजिक

स्वास्थ्य सेवा तथा उद्धार संघ द्धारा कटारी २ मा न्यानो कपडा वितरण ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 6,2022


RatoParkhalस्वास्थ्य सेवा तथा उद्धार संघ द्धारा कटारी २ मा न्यानो कपडा वितरण ।

ईखबर पुस २२ गते बिहिबार/उदयपुरको कटारी नगरपालिका २ मा स्वास्थ्य सेवा तथा उद्धार संघले जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । यो सस्थाले विभिन्न ठाउँमा गएर गरिब, असहाय, र विपन्न वर्गलाई न्यानो कपडा वितरण गरीरहेको यस सस्थाका सिइओ ज्ञान उदिन खानले बताउनु भयो । आज एक कार्यक्रम गरेर प्रमख अतिथि नेपाली काङग्रेस जिल्ला सचिव राजेशचन्द्र श्रेष्ठ तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सस्थाले कटारी २ का अति विपन्न नागरीकलाई ६५ थान जाडोको लागि न्यानो कपडा वितरण गरेको हो । साथै यस सस्थाले अन्य क्षेत्रमा परेका समस्याहरुलाई पनि सहयोग गर्दै आएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो