ब्रेकिङ न्युज


#राजनीति

नेकपा एमालेको प्रथम कटारी नगर अधिबेशन सप्पन्न

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 27,2021


RatoParkhalनेकपा एमालेको प्रथम कटारी नगर अधिबेशन सप्पन्न

ईखबर १० कात्तिक, बुधबार/नेकपा एमाले पालिका अधिवेशन अन्तर्गत उदयपुरको  कटारीमा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ ।  यहि कात्तिक ९ गते मंगलबार कटारीको उदयश्री बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको नगर अधिबेशन बाट  चयन भएको कमिटिमा अध्यक्ष पदमा सन्जिब कार्कि, उपाध्यक्षमा मोहन तामाङ,सचिबमा अम्बर खुलाल मगर, उप सचिबमा शोभा कार्की र क्षेत्र खड्का सहित ७५ सदस्य नगर कमिटी गठन भएको थियोे । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो