ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा कर छलीका अबैध सामान बरामद

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 29,2021


RatoParkhalउदयपुरमा कर छलीका अबैध सामान बरामद

ईखबर १३ असोज,बुधबार                                            उदयपुरमा राजश्व छली गरेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका वडा नं। ६ लालपत्तामा बुधबार बिहान १० बजे काठमाण्डौँबाट गाईघाट तर्फ आउँदै गरेको बा २० च १३९ नम्बरको पिकअपलाई चेकजाँच गर्दा कुनै पनि बिल बिजक नभएको फलामबाट निर्मित डेकोरेसनको सामान करिब रु।१,८७,५०० बराबरको सामान प्रहरीले बरामद गरेको हो । अनुसन्धान पश्चात कारवाहीको लागि करदाता सेवा कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो