ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा एक पक्राउ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 31,2021


RatoParkhalउदयपुरमा १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा एक पक्राउ

ईखबर १५ भदौ, मंगलबार                                            उदयपुरमा एक १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । ताप्ली गाउँपालिका–२ लेखगाउँका ३२ वर्षीय राकेश राईलाई प्रहरीले करणी अभियोगमा पक्राउ गरेको हो ।

राईमाथि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो