ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमीत थपिए

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 20,2021


RatoParkhalउदयपुरमा पछिल्लो  २४ घण्टामा १२ जना कोरोना संक्रमीत थपिए

ईखबर ५ साउन २०७८ मंगलबार / उदयपुरमा पछिल्लो  २४ घण्टामा १२ जना कोरोना संक्रमीत थपिएका छन । जसमा ८ पुरुष र ४ महिला रहेको  स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

आज थपिएनेहरु कटारीको ५, त्रियुगाको ३, बेलकाको ३ र चौदण्डीगढीको १ जना रहेको छन ।   जिल्ला स्वास्थ्य कार्यलयको अनुसार अहिले संक्रमणको दर घट्नुका साथै सक्रिय संक्रमितको संख्या पनि २१७ मा झरेको जनाएको छ । हिजो सम्म सक्रिय संक्रमित संख्या २२० रहेको थियो भने आज २१७ मा झरेको छ ।

आज सम्म निको हुनेको संख्या जिल्लामा २४३५ पुगेको छ । यता मुत्यु हुनेको संख्या ५० रहेको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय