ब्रेकिङ न्युज


#स्वास्थ्य

हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 18,2021


RatoParkhalहाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल

ईखवर ३ साउन २०७८ आइतबार / चर्चित हाँस्य सिरियल मेरिबास्सैको  कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएको छ।  पल्पसाको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । उहाँले विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहनु भएको थियो । तर, यसको जानकारी भने कसैलाई पनि दिनु भएन । एक महिना अगाडि निकै गाह्रो भएपछि उहा उपचारका लागि टिचिङमा भर्ना हुनुभएको थियोे । 
किड्नीको डायलसिस गर्ने क्रममा रगत नआएपछि उहाँको अवस्था अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो । सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । ईखबरको तर्फबाट कालाकार पल्पसा डंगोललाई सिघ्र स्वास्थ्य लाभको कामना ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो