ब्रेकिङ न्युज


#कोरोना

अहिलेसम्म ८१३ पत्रकारमा काेराेना सङ्क्रमण

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 28,2021


RatoParkhalअहिलेसम्म ८१३ पत्रकारमा काेराेना सङ्क्रमण

ईखबर १४ जेठ २०७८ शुक्रबार / कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ ।

महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचारत छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय