ब्रेकिङ न्युज


#कोरोना

उदयपुरको कटारी हस्पिटलमा उपचाररत सात जानाले कोरोनालाई जिते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 22,2021


RatoParkhalउदयपुरको कटारी हस्पिटलमा उपचाररत  सात जानाले कोरोनालाई जिते

ईखबर ८ जेठ २०७८ सनिवार / उदयपुरको कटारी नगरपालिका मा आज एकै चोटी ७ जनाले कोरिना लाई जितेको छन । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएका कटारी नगरपालिका २ का २ जना, कटारी नगरपालिका ३ का २ जना, कटारी नगरपालिका ४ र ५ का एक/एक जना र दुधौली नगरपालिका १४ को एक जना आज डिस्चार्ज भएका हुन। उनि हरु को जेठ ४ गते सम्म कटारी अस्पतालको आइशोलेसनमा उपचार भइरहेको र स्वास्थ्य मा सुधार आएपछि होम आइशोलेसनमा बस्दै आएको कटारी अस्पतालको प्रशासन प्रमुख नबिन बस्नेत ले जानकारि दिनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय