ब्रेकिङ न्युज


#निर्वाचन

नेपाल पत्रकार महासंघशाखा उदयपुरको अध्यक्ष पदमा भरत बहादुर खड्का बिजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 8,2021


RatoParkhalनेपाल पत्रकार महासंघशाखा उदयपुरको  अध्यक्ष पदमा भरत बहादुर  खड्का बिजयी

चैत २६, २०७७ बिहीवार ईखबर                                                 नेपाल पत्रकार महासंघशाखा उदयपुरको अध्यक्ष पदमा भरत बहादुर  खड्का बिजयी भएका छन । कुल खसेको ९२ मतमा उनको पक्षमा ५३ मत खसेको थियो । अर्का अध्यक्षका प्रत्यसी उम्मेदवार भोटराज राई को पक्षमा ३९ मत खसेको थियो । खड्का १४ मतले अगामी भइ बिजयी भएका हुन ।                                            यस्तै उपाध्यक्षमा पर्शुराम थापा, समाबेसी महिला उपाध्यक्षमा गंगा राई, सचिबमा बिस्वराज राई, कोषध्यक्ष मा गणेश उप्रेती, सह-सचिब खुल्लामा ऋषि राई, समाबेसी सहसचिबमा देबराज राई, महिला सदस्यमा रन्जु दनुवार, दलित सदस्यमा निर्बिरोध कुमार माते, जनजातिमा सङखर बहादुर रिखाम, अल्प सङख्यकमा ईन्द्र राई, खुल्ला सदस्यमा बुद्धि कुमार राई, दिनेश राई,यूबराज कार्की(सन्तोष ), होम बहादुर बस्नेत, सरोज निरौला खत्री, करुणा कार्की, किरण ढुंगाना बिजयी भएका छन ।                                                प्रदेश पासर्दमा यदु ढकाल, केदार थापा, बिकास बस्नेत, टेकराम रिखाम, केदार कुमार कटुवाल र निर्बिरोध निर्वाचित सुजाता ढुंगाना, यशोदा पोखरेल संघीय


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो