ब्रेकिङ न्युज
प्रकाशित मिति: April 5,2021
ईखबर २३ चैत,२०७७ / लोक गायिका कल्पना दाहाल बिरामी परेकी छिन।केहि दिन देखि आमा बिरामी भएको भन्दै चिन्ता व्यक्त गरेकी कल्पना आफु पनि बिरामी परेकी हुन्।उनि यो बेला डेरामै आराम गरिरहेकी छिन । ज्वारो सङ्गै अन्य समस्य देखिएपछि कल्पना आराम गरिरहेकि हुन । डाक्टरको भनाइ अनुुसार उनी कम्जोरि को कारण अस्वस्थ भएको बताइएको छ । चर्तीत लोक दोहोरी गायिका कल्पना दाहाललाई ईखबर को तर्फबाट सिग्र स्वाास्थ लाभको कामना ।