ब्रेकिङ न्युज


#राजनीती

समर्थन फिर्ता लिएर देखाउ प्रधानमन्त्री ओलि ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 3,2021


RatoParkhal समर्थन फिर्ता लिएर देखाउ प्रधानमन्त्री ओलि ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले आफ्नो राजीनामा माग्नेलाई समर्थन फिर्ता लिन चुनौति दिएका छन्। देशभरका १ सय ६५ सडक सञ्जालको सुभारम्भ गर्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, राजीनामा त माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? हरेक दिन राजीनामा माग्या छ माग्या छ । समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नी समर्थन फिर्ता गर न। समर्थन फिर्ता लिदैनन् राजीनामा माग्ने । पहिले सरकार लाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छ्न ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो