ब्रेकिङ न्युज
ईखबर २० असार २०७८ आइतबार / महामारीका कारण विश्वका धेरै शहरहरु अहिले समस्यामा छन् । लकडाउनको घोषणा गरिएका छन् । यस्तोमा फेरी को रोनाले आफ्नो स्वरुप परिवर्तन गर्दै गएको छ । स्वरुप परिवर्तनसंगै यसका लक्षणहरुमा पनि परिवर्तन हुँदै गएको छ । &
पुरा पढनुहोस्
ईखबर १३ असार २०७८ आइतबार / गएकाे २४ घण्टामा नेपालमा एक हजार नाै सय २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार जनाकाे आरटी/पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमण प
पुरा पढनुहोस्
ईखबर १२ असार २०७८ शनिबार / पछिल्लो २४ घण्टामा चार हजार नौ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको दाेब्बरभन्दा धेरै हो ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ सय ४२ जना गरी दुई हजार १६ जनामा कोरोना सङ्
पुरा पढनुहोस्
ईखबर ११ असार, २०७८ शुक्रबार / सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने छ ।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको प
पुरा पढनुहोस्
ईखबर १४ जेठ २०७८ शुक्रबार / कोरोना भाइरसबाट अहिलेसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।
नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी अहिलेसम्म १६ जना पत्रकारको कोरोना भाइरसबाट ज्यान गएको छ ।
महासङ्घले दिएको जानकारीअनुसार अहिले तीन पत्रकार आइसीयूमा उपचार
पुरा पढनुहोस्
ईखबर १३ जेठ २०७८ बिहीवार / आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् ।
आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा
पुरा पढनुहोस्
ईखबर ८ जेठ २०७८ सनिवार / उदयपुरको कटारी नगरपालिका मा आज एकै चोटी ७ जनाले कोरिना लाई जितेको छन । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएका कटारी नगरपालिका २ का २ जना, कटारी नगरपालिका ३ का २ जना, कटारी नगरपालिका ४ र ५ का एक/एक जना र दुधौली नगरपालिका १४ को एक जना आज डिस्चार्ज भएका हुन। उनि हरु को जेठ ४ गते सम्म कटारी अस्पतालको आइशोलेसनमा उपचार भइर
पुरा पढनुहोस्
ईखबर ४ जेठ २०७८ मंगलबार /आज कोरोना बाट थप १९६ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को
पुरा पढनुहोस्
ईखबर ३ जेठ २०७८ सोमबार / उदयपुरको कटारी नगरपालिकाभित्र कोभिड १९ को नयाँ भेरियन्टबाट संक्रमितको संख्या बृद्धि हुँदै गएपछि कडा निषेधाज्ञा लागू गर्ने निर्णय नगर सरकारले गरेको छ ।
नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज बसेको बैठकले जेठ ७ गतेसम्म सम्पूर्ण व्यापार, व्यवसाय,बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय
पुरा पढनुहोस्