ब्रेकिङ न्युज


गृह पृष्ठ / स्वास्थ्य

थप नाै हजार दुई सय ७१ जनामा काेराेना पुष्टि, चार हजार सात जना सङ्क्रमणमुक्त

RatoParkhalथप नाै हजार दुई सय ७१ जनामा काेराेना पुष्टि, चार हजार सात जना सङ्क्रमणमुक्त

ईखवर २७ बैशाख २०७८ सोमबार / नेपालमा गएकाे २४ घण्टामा नाै हजार दुई सय ७१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

याेसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष
पुरा पढनुहोस्

कटारिमा कोरोनाका संक्रमित ७ जना जिल्लामा ३६ संक्रमित थपिए

RatoParkhal  कटारिमा कोरोनाका संक्रमित ७ जना जिल्लामा ३६ संक्रमित थपिए

ईखबर २१ बैशाख २०७८ मंगलबार / उदयपुरको कटारी नगरपालिकामा हाल ७ जना कोरोनाका सकृय संक्रमित रहेका छन् । कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार यस अघि पुष्टि भएका कटारी ५ का ३ जना र पछिल्लो पटक पुष्टि भएका ४ जना गरी ७ जना सकृय संक्रमित रहेका छन् ।
पछिल्लो पटक कटारी वडा नम्बर ३ का २ जना र वडा नम्बर २ का २ जना संक्रमित
पुरा पढनुहोस्

कोरोनाबाट उदयपुरमा थप एक जनाको मृत्यु

RatoParkhalकोरोनाबाट उदयपुरमा थप एक जनाको मृत्यु

ईखबर २० बैशाख २०७८ सोमबार / उदयपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचारत चौदण्डिगढी नगरपालिका ५ का ५५ बर्षिय पुरुषको सोमबार कोरोना भाइरसबाट मृत्यु भएको हो ।
बैशाख १८ गते रुघाखोकी लगायत अन्य समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका लागि पुगेका उनलाई उपचार गर्नुअघि कोरो
पुरा पढनुहोस्

काेराेना सङ्क्रमणबाट थप ३३ जनाकाे ज्यान गयाे, एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए

RatoParkhalकाेराेना सङ्क्रमणबाट थप ३३ जनाकाे ज्यान गयाे, एकै दिन पाँच हजार सात सय २७ सङ्क्रमित थपिए

ईखबर १७ बैशाख २०७८ शुक्रबार / नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जन
पुरा पढनुहोस्

यही दरमा सङ्क्रमित थपिँदै गए केही दिनमै अस्पतालमा ठाउँ पाइँदैन : मन्त्रालय

RatoParkhalयही दरमा सङ्क्रमित थपिँदै गए केही दिनमै अस्पतालमा ठाउँ पाइँदैन : मन्त्रालय

ईखबर १२ बैशाख २०७८ आइतबार / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो । क
पुरा पढनुहोस्

प्रदूषित हावाले क्यान्सरसमेत हुन सक्छ, सचेत बनौँ’

RatoParkhalप्रदूषित हावाले क्यान्सरसमेत हुन सक्छ, सचेत बनौँ’

चैत २६,२०७७ ईखबर / वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् ।

आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी हुने, घाँटी खसखस हुने, टाउको दुख्ने, रुघाखोकी लाग्ने  तत्कालीन असर हो । पहिलादेखि नै दमका औषधि खाँदै आएकाहरुलाई पनि  तत्काल असर देखिन सक्छ । 

यसैगरी दीर्घकालीन रुपमा मुटुको सम
पुरा पढनुहोस्

बुद्धको उपचार काठमाडौंमा हुँदै पोर्चुगलबाट प्रवासी नेपालीहरुले समेत गरे सहयोग 

RatoParkhalबुद्धको उपचार काठमाडौंमा हुँदै पोर्चुगलबाट प्रवासी नेपालीहरुले समेत गरे सहयोग 

ईखवरपत्रिका
२५ भदौ, २०७६
      कटारी नगरपालिका वडा नंं. ४ घर भएका १४ वर्षिय बुद्ध तामाङ्गको उपचारको क्रममा नोबेल अस्पतालका डाक्टरको लापार्वाहिका कारण एउटा आन्द्रा अर्कै आन्द्राको ठाउँमा गलत जोडिदिएपछी गम्भिर विरामी भएको थियो । गम्भिर विरामी भएका तामाङ्गलाई उपचार गर्नको लागि आर्थिक समस्या भएको कुरा सामा
पुरा पढनुहोस्

कटारीमा २ जनामा डेंगु संक्रमण भएको भेटियो

RatoParkhalकटारीमा २ जनामा डेंगु संक्रमण भएको भेटियो

ईखवर सम्वादाता
२६ गते, सोमवार    
उदयपुर–कटारीमा डेंगुको संक्रमण फेला परेको छ । २ जनामा डेंगु संक्रमण भेटिएको कटारी अस्पतालका डा. पवन शाहले बताए । यो भन्दा अगाडी कटारीमा डेंगु संक्रमण भेटिएको थिएन ।

एक हप्ता अगाडी ज्वरो आएर कटारी अस्पताल भर्ना भएकी कटारी ३ का निलम खड्का र चित्र बहादुर दाहाल लाई रगत परीक्षण पश
पुरा पढनुहोस्

बिहान खाली पेटमा नखानुहोस् यी खानेकुरा

RatoParkhalबिहान खाली पेटमा नखानुहोस् यी खानेकुरा

काठमाडौं । स्वस्थ रहन चाहिने पोषकतत्व खाँदा समयलाई ध्यान दिएर खाएन भने यसले शरीरमा फाइदाको सट्टामा हानी पुर्याउने खतरा बढी हुन्छ।

बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ। 

थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज :

पुरा पढनुहोस्