ब्रेकिङ न्युज
ईखबर चैत १९ शनिबार/कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।
सार्वजनिक ड्र अनुसार समूह ए मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर छन् । यस्तै समूह बी मा इंल्याण्ड, अमेरिका, इरान छन् भने समूह सी मा अर्जेन्टिना, मेक्स
पुरा पढनुहोस्
ईखबर पुस ६ मंगलबार/साफ फुटबल च्याम्पियनशिपको उपविजेता नेपाली फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको टोलीलाई जनही पाँच लाख रुपैय
पुरा पढनुहोस्
ईखबर पुस ४ आइतबार/१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारत संग खेल्दैछ ।
खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।
समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेल
पुरा पढनुहोस्
ईखबर, मङ्सिर ३ शुक्रबार/सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको ह
पुरा पढनुहोस्
ईखबर १६ कात्तिक मंगलबार/नेपालीहरुको महान पर्व शुभदिपावली तथा छठ पर्वको पावन अबसरमा अनुशासन,विकास र गतिशीलता भन्ने नराकासाथ आज बाट उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा बेलसोत नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।आज बाट सुरु भएको प्रतियोगिताको उदघाटन कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतको प्रमुख आतिथ्यमा भएको थियो
पुरा पढनुहोस्
ईखबर १६ कात्तिक मंगलबार/बेलसोतनेपालीहरुको महान पर्व शुभदिपावली तथा छठ पर्वको पावन अबसरमा अनुशासन,विकास र गतिशीलता भन्ने नराकासाथ आज बाट उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा बेलसोत नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।आज बाट सुरु भएको प्रतियोगिताको उदघाटन कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतको प्रमुख आतिथ्यमा भएक
पुरा पढनुहोस्
ईखबर ३० असोज,शनिबार/माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ ।
मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरप
पुरा पढनुहोस्
ईखबर २७ असोज,बुधबार/नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।
ईखबर २७ असोज,बुधबार/साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।
मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहि
पुरा पढनुहोस्