ब्रेकिङ न्युज


गृह पृष्ठ / खेलकुद

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

RatoParkhalत्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधि नेपाललाई : नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित

ईखबर ११ बैशाख २०७८ शनिबार / त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ । फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । 

कीर्तिपुरमा मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले
पुरा पढनुहोस्

त्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

RatoParkhalत्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

ईखबर ११ बैशाख २०७८ शनिबार / त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।

 

नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हरा
पुरा पढनुहोस्

नेपाल सुपर लिगको विजेतालाई ३५ लाख

RatoParkhalनेपाल सुपर लिगको विजेतालाई ३५ लाख

ईखबर १० बैशाख २०७८ शुक्रबार / ऐतिहासिक रुपमा पहिलोपटक आयोजना हुन गईरहेको बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पुरस्कार राशी घोषणा गरिएको छ ।

आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सुपर लिगको पुरस्कार रकमबारे घोषणा गरेको हो । आयोजकका अनुसार सुपर लि
पुरा पढनुहोस्

नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

RatoParkhalनेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

ईखबर बैशाख  ७, २०७८ मंगलबार                                     त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चाैथाे खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएकाे छ । नेपालले दिएकाे दुई सय सात रनकाे लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेकाे हाे ।  

नेदरल्याण्ड्सका लागि बास दि लिदेले अवि
पुरा पढनुहोस्

नेपाल आइ पुगे यान ल

RatoParkhalनेपाल आइ पुगे यान ल

बैशाख ५,२०७८ आइतबार ईखबर / भारतीय फुटबलमा कान्छा प्रशिक्षकका रुपमा चर्चा बटुलेका यान ल खुकुरी नेपाल सुपर लिगमा बिराटनगर सिटी एफसीको जिम्मेवारी नेपाल आइ पुगेका छन् ।

स्मरण रहोस, २८ बर्षिय यानले हालै आइ लिग क्लब एजेवालको जिम्मेवारी सम्हालेका थिए । जहाँ नेपालका चर्चित फरवार्ड अभिषेक रिजालले पनि खेलेका थिए । त्यसअघि यानले मोहम्मदन ए
पुरा पढनुहोस्

यी हुन् युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारी

RatoParkhalयी हुन् युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारी

बैशाख ५,२०७८ आइतबार ईखबर / प्रसिद्ध ब्रिटिस फुटबल म्यागेजिन फोर-फोर-टुले हाल युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारीको सुची तयार गरेको छ।                                उक्त सुचीमा फोर-फोर-टुले क्लबको ३ खेलाडीको साझेदारीको सुची तयार गरेको छ। फोर-फोर-टुका अनुसार उक्त सुची ३ खेलाडीहरू बिचको साझेदारीबाट भएको गोल,
पुरा पढनुहोस्

कटारिमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

RatoParkhal कटारिमा दोस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

बैशाख ३,२०७८ ईखबर / उदयपुरको कटारी नगरपालिकामा दोस्रो नगर मेयर कप १ नम्बर प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । कटारी नगरपालिकाको सहयोग तथा भुतपुर्व सैनिक क्लब कटारीको आयोजनामा सुरु भएको प्रतियोगिता स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको भुपु सैनिक
पुरा पढनुहोस्

किरण चेम्जाेङलाई धनगढीले आइकाेनिक खेलाडीका रूपमा अनुबन्ध गर्‍याे

RatoParkhalकिरण चेम्जाेङलाई धनगढीले आइकाेनिक खेलाडीका रूपमा अनुबन्ध गर्‍याे

बैशाख २,२०७८ ईखबर / किरण चेम्जोङलाई नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रूपमा अनुबन्ध गरेको छ । 

काठमाण्डाैमा बिहीवार धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडीकाे रूपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल
पुरा पढनुहोस्

किरण चेम्जाेङलाई धनगढीले आइकाेनिक खेलाडीका रूपमा अनुबन्ध गर्‍याे

RatoParkhalकिरण चेम्जाेङलाई धनगढीले आइकाेनिक खेलाडीका रूपमा अनुबन्ध गर्‍याे

बैशाख २,२०७८ ईखबर / किरण चेम्जोङलाई नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले आइकोनिक खेलाडीको रूपमा अनुबन्ध गरेको छ । 

काठमाण्डाैमा बिहीवार धनगढी फुटबल क्लबले एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका कप्तान किरणलाई आइकोनिक खेलाडीकाे रूपमा नियुक्त गरेको हो । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल
पुरा पढनुहोस्