ब्रेकिङ न्युज
ईखबर चैत २८ सोमबार/उदयपुरको कटारीमा एक व्यक्तिले चिर्पट दाउराले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा कटारी ५ खाडीखोपमा पोस्टराज दाहालले श्रीमतीमाथि चिर्पटले आक्रमण गरेका हुन् । बिहान शौचालय गएको बेला एक्कासि दाहालले ३७ वर्षीया श्रीमती नानीमाया दाहाल लाई चिर्पटले हानेर हत्या गर
पुरा पढनुहोस्
ईखबर चैत २८ सोमबार/उदयपुरको कटारीमा एक व्यक्तिले चिरपटले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा कटारी ५ खाडीखोपमा पोस्टराज दाहालले श्रीमतीमाथि चिरपटले आक्रमण गरेका हुन् । बिहान शौचालय गएको बेला एक्कासि दाहालले ३७ वर्षीया श्रीमती नानीमाया दाहाल लाई चिरपटले हानेर हत्या गरेको ईल
पुरा पढनुहोस्
ईखबर चैत २७ आइतबार/हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ ।
अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले ब
पुरा पढनुहोस्
ईखबर पुस ३ शनिबार/उदयपुरमा लागुऔषाधमा संलग्न रहि फरार रहेको प्रतिवादी एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका घर भएका कृष्णबहादुर राईलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो । राईलाई लागूऔषधमा १ वर्ष ६ महिना र १० हजार जरिवानाको जिल्ला अदालत उदयपुरले फैसला गरेको थियो
पुरा पढनुहोस्
ईखबर १३ मङ्सिर सोमबार/विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन)विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डे
पुरा पढनुहोस्
ईखबर १३ मङ्सिर सोमबार/विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहित
पुरा पढनुहोस्
ईखबर २२ कात्तिक सोमबार/ओखलढुंगामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका–७ पात्ले खानिचौरका २२ वर्षीया निमा शेर्पाको रुखबाट लडेर ज्यान गएको हो ।
हिजो दिउसो ११ बजे घरबाट अन्दाजी ५ सय मिटर पश्चिममा रहेको खस्रु जातको रुखमा घास काट्न चढेकोमा उक्त रुखबाट लडि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानका
पुरा पढनुहोस्
ईखबर १७ असोज,आइतबार पोलको भाडा नतिर्ने इन्टरनेट तथा केवलहरुको तार काट्ने कार्य अन्तर्गत उदयपुरमा पनि शनिवार २ ओटा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले तार काटे सँगै ३३० घर परिवार प्रत्यक्ष प्रवावित बनेका छन् । हाल उयदपुरमा पोलको भाडा तिर्दै आएको भएपनि पछिल्लो समय
पुरा पढनुहोस्
ईखबर १९ भदौ,शनिबार नवगठित नेकपा एकीकृत समाजवादी पार्टी सोलुखुम्बुले जिल्लामा पार्टी कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट विभाजित भएर निर्माण गरिएको उक्त पार्टीले सल्लेरीको समिक्षालय हल अगाडी तीनकुनेमा पार्टी कार्यालय स्थापना गरेको प्रचार प्रसार वि
पुरा पढनुहोस्