ब्रेकिङ न्युज


गृह पृष्ठ / राजनीति

नयाँ सरकार गठन गर्न कांग्रेसले जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने

RatoParkhalनयाँ सरकार गठन गर्न कांग्रेसले जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने

ईखबर २०७८ बैशाख २९ बुधबार / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानअनुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार (आज) सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले राष्ट्र
पुरा पढनुहोस्

धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई तीन दलकाे आग्रह

RatoParkhalधारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई तीन दलकाे आग्रह

ईखबर २७ बैशाख २०७८ सोमबार / नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अर्काे सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।  

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति निकालेर धारा ७६ को उपधारा
पुरा पढनुहोस्

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, संसद्को विशेष अधिवेशन २७ गतेका लागि आह्वान

RatoParkhalप्रधानमन्त्री ओलीले विश्वासको मत लिने, संसद्को विशेष अधिवेशन २७ गतेका लागि आह्वान

ईखवर १९ बैशाख २०७८ आइतबार / राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० क
पुरा पढनुहोस्

तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

RatoParkhalतत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

ईखबर १२ बैशाख २०७८ आइतबार / सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेकाे १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो । 

मन्त्री ज्ञवालीले को
पुरा पढनुहोस्

तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

RatoParkhalतत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार छैन : परराष्ट्र मन्त्री ज्ञवाली

ईखबर १२ बैशाख २०६८ आइतबार / सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेकाे १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो । 

मन्त्री ज्ञवालीले को
पुरा पढनुहोस्

पार्टीमा एकताको सम्भावना क्षीण हुँदैछ : नेता नेपाल

RatoParkhalपार्टीमा एकताको सम्भावना क्षीण हुँदैछ : नेता नेपाल

बैशाख १०, २०७८ शुक्रबार ईखबर                                      नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ ।

धनुषामा एमालेको खनाल–नेपाल पक्षको जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै दम्भका कारण ए
पुरा पढनुहोस्

अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

RatoParkhalअबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने

ईखबर ५ बैशाख २०७८ आइतबार                            गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ६१ अनुसार थापाको पद खारेज भएसँगै ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेकपा माओवादी केन्द्रले कारब
पुरा पढनुहोस्

कर्णालीमा जस्तै गण्डकी र लुम्बिनीमा पनि देखाइदिन्छाैं : प्रचण्ड

RatoParkhalकर्णालीमा जस्तै गण्डकी र लुम्बिनीमा पनि देखाइदिन्छाैं : प्रचण्ड

बैशाख४,२०७८ शनिबार ईखबर/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफू अगाडि बढीसकेकाे दाबी गर्नुभएकाे छ ।

आज पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बाेल्दै उहाँले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिटै
पुरा पढनुहोस्

प्रधानमन्त्री ओलीले भाेलि देशवासीका नाममा सम्बोधन गर्ने

RatoParkhalप्रधानमन्त्री ओलीले भाेलि देशवासीका नाममा सम्बोधन गर्ने

चैत ३१,२०७७ सोमबार ईखबर / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

उहाँले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकार
पुरा पढनुहोस्