ब्रेकिङ न्युज


गृह पृष्ठ / राजनीति

सर्वाेच्चकाे अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

RatoParkhalसर्वाेच्चकाे अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

ईखबर ८ असार २०७८ मंगलबार / सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गर्नुभएको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै गएको जेठ २१ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत नौ जनाले मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर ग
पुरा पढनुहोस्

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

RatoParkhalगण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

ईखबर २९ जेठ २०७८ शनिबार /  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्
पुरा पढनुहोस्

यी हुन् ओली सरकारबाट बाहिरिएका मन्त्रीहरू

RatoParkhalयी हुन् ओली सरकारबाट बाहिरिएका मन्त्रीहरू

ईखबर २२ जेठ २०७८ सनिबार / प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारमा रहेका एमालेका अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ र यातायात मन्त्री वसन्त नेम्वाङबाहेक अरू सबै मन्त्री हटाउनुभएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्
पुरा पढनुहोस्

नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ

RatoParkhalनागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ

ईखबर २१ जेठ २०७८ शुक्रबार / नागरिकता अध्यादेशको विरुद्ध परेका मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासमा आज केही बेर सुनुवाइ भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ २७ गते हुने सर्वोच्च अदालतले जनाएको छ । 

नागरिकता अध्यादेशको विरुद्धमा परेक
पुरा पढनुहोस्

माधव नेपाल र झलनाथ खनालसहित ११ जना पार्टीबाट निष्कासित, साधारण सदस्यसमेत नरहने

RatoParkhalमाधव नेपाल र झलनाथ खनालसहित ११ जना पार्टीबाट निष्कासित, साधारण सदस्यसमेत नरहने

ईखबर १० जेठ २०७८ सोमबार / नेकपा एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । साेमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।

गएकाे शनिवार स्पष्टीकरण मागि
पुरा पढनुहोस्

चुनावअघि नै सबैलाई खाेप लगाइ सक्ने गरी सरकार लागिपरेकाे छ : प्रधानमन्त्री ओली

RatoParkhalचुनावअघि नै सबैलाई खाेप लगाइ सक्ने गरी सरकार लागिपरेकाे छ : प्रधानमन्त्री ओली

ईखबर ९ जेठ २०७८ आइतबार / प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषणा गरिएकाे मध्यवधि चुनाव अगाडि नै सबै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले सरकारले काम गरिरहेको बताउनुभएको छ । बालुवाटारमा आइतवार प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण बिगार्नेहरूले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा नाग
पुरा पढनुहोस्

देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा

RatoParkhalदेउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिन ओली र ठाकुरको पत्र शीतल निवासमा

ईखबर ७ जेठ २०७८ शुक्रबार / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाउनुभएको छ ।

संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा
पुरा पढनुहोस्

राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

RatoParkhal राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

ईखबर ६ जेठ २०७८ बिहिवार / वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । 

खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे हाे । यस्तै रा
पुरा पढनुहोस्

राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

RatoParkhal राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

ईखबर ६ जेठ २०७८ बिहिवार / वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । 

खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे हाे । यस्तै रा
पुरा पढनुहोस्