उदयपुर, २४ मंसिर / उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ र ‘ख’ को सदस्यमा वाम गठबन्धनका तर्फबाट कला घले र नारायण बुर्जा मगरले विजय हासिल गर्नुभएको छ । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनका नारायण बुर्जा मगरले ९ हजार ७७० मत ल्याएर भर्खरै विजयी हुनुभएको कुरा मुख्य निर्वाचन अधिकृतको
पुरा पढनुहोस्