ब्रेकिङ न्युज
ईखबर जेठ ८ आइतबार/उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन ।
आज बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि सक्त घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि कटारी अस्पत
पुरा पढनुहोस्
ईखबर जेठ ६ शुक्रबार/कटारी नगरपालिकाको वडा नम्बर १० मा नेकपा एमालेका वडाध्यक्ष उमेद्वार क्षेत्रबहादुर खड्काको प्यानल नै विजयी भएको छ । खड्काले कुल खसेको १४ सय ६८ मतमा ५ सय २१ मत पाउनुभयो । उहाँको निकटतम् प्रतिष्पर्धि एकिकृत समाजवादी (कलम)का लेटनारायण श्रेष्ठले ३ सय ७४ मत पाउनुभयो भने गठबन्न्धनका काँग्रेसका उमेद्वार बलबहाद
पुरा पढनुहोस्
ईखबर जेठ ५ बिहिबार/कटारी नगरपालिकाको वडा नं। ११ मा एमालेका उम्मेदवार ३ मतले विजयी भएका छन् । एमालेबाट वडाध्यक्ष लडेका अनन्त हायुू ३ मतको झिनो मततान्तरले विजयी भएका छन् । हायूले ४१५ मत ल्याइ विजयी हुँदा निकटमत प्रतिस्प्रर्धी माओवादीका दिपक बुडा क्षेत्री ४१२ मत ल्याई पराजित भएका हुन् ।
ईखबर जेठ ५ बिहिबार/उदयपुरको कटारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । कटारी नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार यम्बर बहादुर कटुवाल९बासु०को प्यानलनै विजयी भएका छन् । उनले ४६७ मत प्राप्त गरी विजयी भएका हुन् ।
तेस्तै उनका निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका क्षे
पुरा पढनुहोस्
ईखबर जेठ ३ मंगलबार/कटारी नगरपालिकाको मतगणना आज मंगलबार ६ बजेबाट सुरु भएको छ । स्थानीय निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार सम्पन्न सर्वदलिय वैठकले ५ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेसँगै मतगणना सुरु भएको हो । विभिन्न तयारीसँगै ६ बजेपछी मतणना सुरु भएको छ ।
मतदानका दिन कटारी १० मा प्रहरीको गोली लागेर स्थानीय वीरबहादु
पुरा पढनुहोस्
ईखबर जेठ २ सोमबार/उदयपुरको ताप्लि गाउँपालिका वडा नं। ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार रंगमान तामाङ निर्वाचित भएका छन । उनि ६ सय ६ मत ल्याएर निर्वाचित भएका हुन भने उहाँका निकटतम प्रतिद्वन्दी (नेकपा) एमालेका शारदा कुमार लुङगेलीले ३ सय २५ मत प्राप्त गरेका थिए ।
तेस्तै हसिया हथौडा बाट ३ सदस्य विजयी भएका छन फ
पुरा पढनुहोस्
ईखबर बैशाख ३० शुक्रबार/उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले भने, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कस्ले चलायो र किन चलायो केम
पुरा पढनुहोस्
ईखबर बैशाख २९ बिहिबार/उदयपुरमा भोली हुन लागेको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरमा १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संमेवदनशील रहेको भन्दै सुरक्षा व्ववस्था कडा पारेकोे जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुर
पुरा पढनुहोस्
ईखबर बैशाख २८ बुधबार/उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा आज दिउँसो करेन्ट लागेर एकमहिलाको घटनास्थलमै जलेर मृत्यु भएको छ । घाँस काटेर आउँदै गरेको अवस्थामा कटारी ८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको जलेर ज्यान गएको हो ।
पूर्ववडाध्यक्ष कमल श्रेष्ठका अनुसार घाँसबोकेर आउँदै गर्दा ११ हजार भोल्टको कर
पुरा पढनुहोस्