ब्रेकिङ न्युज
ईखबर माघ १७ मंगलबार/कटारी ३ स्थित महादेव गुफामा आगामी माघ २५ देखि फागुन ७ गतेसम्म आयोजना गरिने शिव महापुराणको तयारी भईरहेको छ । गुफा परिसरमा मन्दिर निर्माण व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवद्धृन गर्ने उद्येश्यले महापुराणको आयोजना गरिने भएको हो ।
महादेव गुफा तथा पर्यटन प्रवद्धृन व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर
पुरा पढनुहोस्
ईखबर माघ १७ मंगलबार/प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । यहि माघ १६ गते सोमबार कटारी बजारमा अवस्थित होटेल मेजेस्टीमा कार्यक्रम भएको थियो । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश नं.१ `ए´ र `बी´ अन्तर्गतका कटारी, गाईघाट, मिर्चैया, लहान, राजविराज र कञ्चनपुर
पुरा पढनुहोस्
ईखबर माघ १७ मंगलबार/प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । यहि माघ १६ गते सोमबार कटारी बजारमा अवस्थित होटेल मेजेस्टीमा कार्यक्रम भएको थियो । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश नं.१ `ए´ र `बी´ अन्तर्गतका कटारी, गाईघाट, मिर्चैया, लहान, राजविराज र कञ्चनपुर
पुरा पढनुहोस्
ईखबर माघ १२ बिहीबार/कटारी नगरपालिका वडा नम्बर १ को कालीखोलामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३ सय वाख्रालाई खोप लगाईएको छ त्यसैगरी १ सय गाईभैंसीलाई चरचरे भ्यागुते रोग विरुद्ध खोप लगाईएको छ ।
गाई , भैंसी ,बाख्रा ,बंगुर ,कुखुरा ,कुकुर लगायत पशुपंक्षिमा आन्तरिक तथा बाह्रय परिजिवि विरुद्ध निशुल्क औषधि बितर
पुरा पढनुहोस्
ईखबर माघ ९ सोमबार/जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।
भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष
पुरा पढनुहोस्
ईखबर माघ ७ शनिबार/नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।
गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछा
पुरा पढनुहोस्
ईखबर माघ ४ बुधबार/पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटनामा परि मृत्यु हुने मध्ये २२ जनाको शव परिवारलाई दिईएको छ । पोखरामा परिक्षाण भएका सबै शव उनिहरुको परिवारलाई बुझाईएको हो ।
मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलक
पुरा पढनुहोस्
ईखबर माघ २ सोमबार/खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा एक बालिका मृत अवस्थमा फेला परेकी छन् । सोमबार बिहान घर जजिकैको खन्युको फेदमा हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल मृत्य अवस्थमा फेला परिकी हुन् ।
आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी बालिकाको शव खन्युको फेदमा पासो
पुरा पढनुहोस्
ईखबर पुस २८ बिहिबार/उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा स्थित त्रिवेणीमा माघेसंक्रान्तिदेखि १५ दिन लाग्दै आएको त्रिवेणी मेलाको तयारी तिव्र पारिएको छ । माघेसंक्रान्ति नजिकिंदै गर्दा मेलामा व्यवसायीहरुले धमाधम स्टल निर्माण गरिरहेका छन् ।
ककरु , तावा र कमला नदीको संगलमस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला ला
पुरा पढनुहोस्