#गजल

गजल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 4,2017


RatoParkhalगजल

रोहित सिंह ठकुरी
 
 
रहर सजिलो हुदैन ।
सफ़र सजिलो हुदैन ।
मर्छु भन्नेलाइ पनि जहर सजिलो हुदैन ।
कोशिको पानी डाँडामा खेत नहर सजिलो हुदैन ।
पीडामा बित्ने रातका प्रहर सजिलो हुदैन ।
पाको जस्तो जोतिन बहार सजिलो हुदैन ।
मानवता बरु गाँउमा छ सहर सजिलो हुदैन ।
बोल्छ एउटा गर्छ अर्कै ठहर सजिलो हुदैन ।
                                  कटहरे, उदयपुर 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो