ब्रेकिङ न्युज


#समाचार

फोटो सार्वजनिक गरेकै करण मेरो भदैको ज्यान गयो-भिम राई दोसी हो भन्दै फुपु मिडियामा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 8,2019


RatoParkhalफोटो सार्वजनिक गरेकै करण मेरो भदैको ज्यान गयो-भिम राई दोसी हो भन्दै फुपु मिडियामा

काठमाडौं ,काठमाडौंको कपनमा दुई प्रेमि सँगैं झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर नाम गरेका चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

छोरी पढाउन काठमाडौं बस्दै आएकी निर्मलाका श्रीमान् विदेशमा रहेको र उनको अमिरसंग प्रेम  बढ्दै गएपछि प्रेमले घटनाको रुप लिएको छ । घटनाको बारेमा प्रहरीले दुबैले प्रयोग गर्ने समाजिक सञ्जालहरुमा अनुसन्धान बढाएको छ र यस घटनाबारे उनको दुई फुपू भन्छन :-अमिरले काठमाडौँ बसेर अङ्ग्रेजी भाषा सिकेर ट्रेकिङ्ग गाइड बन्ने सोच लिएर आएका उनि निर्मलासग प्रेममा परेका थिए ।

यस प्रेम सम्बन्ध बारे भिम राईले सामाजिक सन्चालमा यी दुईको फोटो सार्बजनिक गरेपछि यी दुई जोडीले आत्मा हत्या गरेको हो भनी उनको दुई फूपुले बताएको छन । अमिरले आफ्नो प्रेमीसगको फोटो आफ्नो मिल्ने साथी बुद्दिलाइ पठाएपछी बुद्दिले अरुलाई म्यासेज मार्फत पठाएपछि भिम राइले फेसबुक मार्फत स्ताट्स लेखेर पोष्ट गरेपछि आत्महत्या गर्न बाध्य भएको उनको दुई फूपुले बताएको छन् ।(हेर्नुस भिडियो )


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय