ब्रेकिङ न्युज


#मनोरञ्जन

पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 8,2019


RatoParkhalपुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

काठमाडौँ ,प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन  ।

विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन  ।  हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ  । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  ।”विछोडको घाउ ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ । ”विछोडको घाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय