ब्रेकिङ न्युज


#समाचार

ग्रामिण विकास कस्तो हुदै छ त ? मेयर र वडाक्षसगको कुराकानी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 7,2019


RatoParkhalग्रामिण विकास कस्तो हुदै छ त ? मेयर र वडाक्षसगको कुराकानी

ईखवर सम्वादाता
२२ असार, आईतवार
काठमाण्डौ
– कटारी नगरपालिका का वडा नं. ७ को विकास सम्बन्धी वडा वडा अध्यक्ष धन कुमार दनुवार र कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ संग भएको कुराकानीमा नगरभित्र हरेको ७४ वटा सामुदायिक विद्यालयहरुमा कतिपय विद्यालयको अवस्थामा शिक्षक नभएको र कतिपयमा विद्यार्थी संख्या भन्दा शिक्षक धेरै भएकोमा त्यसलाई सुधार गरिने नगर प्रमुख ज्ञानेन्द्रले बताउनु भयो । वडा नं. ७ लगाएत ग्रामिण भेगहरुमा यातायातको कमी भएको र सडकको अवस्था समेत सुधार गर्नेकार्य बाँकी नै रहेको ले नगरपालिकाको वडा नं. ५, ६ र ७ को सडकलाई कालोपत्रे गर्ने अवधारण रहेको र सर्भे समेत भई सकेको श्रेष्ठले बताउनु भयो । 
ग्रामिण भेगका जनतालाई चेतनाकै कमी भएकोले पनि आएको विकासमा सहयोग पु¥याउन नसकेको वडा अध्यक्ष धनकुमार दनुवारले बताउनु भयो ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो