ब्रेकिङ न्युज


#मनोरञ्जन

नित्याशिवाको फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 5,2019


RatoParkhalनित्याशिवाको  फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौँ ,गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र सम्हाली राख है मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ  ।

राजेश कुमार को संगीत तथा  शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भिडियो एबि पिक्चर्स को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । शंकर कार्की को निर्माण र राजु लामा को निर्देशनमा यो चलचित्र निर्माण भएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय