ब्रेकिङ न्युज


#मनोरञ्जन

सानै उमेरमा चर्चामा आएकी अनुसुया ठकुरीको म्युजिक भिडियो बजारमा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 5,2019


RatoParkhalसानै उमेरमा चर्चामा आएकी अनुसुया ठकुरीको म्युजिक भिडियो बजारमा

काठमाडौँ ,सानै उमेरमा चर्चामा आएको अनुसुया ठकुरी उनि आजभोली मोडलिंगमा ब्यस्त रहेको छिन I उनले भर्खरै एउटा गीतमा अभिनय गरिसकेको छिन उनि १६ बर्षको सानो उमेरमा डान्स तथा मोडलिंगमा ब्यस्त रहेको उनि बताउछिन I

घरपरिवारको साथ सपोर्ट को साथ उनि यस क्षेत्रमा लागेको उनि बताउछिन यो भन्दा पहिला परिवारको ममी बाहेक अरुले साथ सपोर्ट नदिईएको कारण दुख लागेको कुरा पनि उनि बताउछिन I अन्त्यमा आगामी दिनहरुमा साथ सपोर्ट गर्नु हुन् उनको अनुरोध रहेको छ I हेर्नुस भिडियो

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय