ब्रेकिङ न्युज


#समाचार

दुवै मृगौला पिडित चुन भुजेल (खवास) लाई सहयोगको अपिल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 4,2019


RatoParkhalदुवै मृगौला  पिडित चुन भुजेल (खवास) लाई सहयोगको अपिल

काठमाडौँ ,सेवा नै धर्म हाे, देश तथा विदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनीहरूमा दुवै मृगौला  पिडित चुन भुजेल (खवास) लाई  समपूर्णमा सहयोगको अपील रहेको छ I

खोटाङ्ग बाक्सिला घर भइ हाल काठमाडौमा नरानथानमा डेरा गरी बस्ने चुन खवास उमेर:४७ वर्षको दुवै  किड्नी फेल भएको हुदाँ हाल शुभेच्छअन्तरास्ट्रिय हस्पिटल एण्ड रिसर्च सेन्टर,सितापाईला काठमाडौमा उपचार भइरहेको छ I

उपचार को लागि खर्च धेरै आवश्यक भएको हुदा आर्थिक अवस्था  कमजोर भएकोले सम्पूर्णमा सहयोगको अपिल रहेको छ  उनको  १ छोरा र १ छोरी छिन र श्रीमानले पहिला नइ छोडनू भएकोले आर्थीक अवस्था एक़दमय कमज़ोर हुदा उपचार गर्न नसकने अवस्था भएकोले सहयोगि मनहरु लाई सयोगको अपिल रहेको छ  I

सहयोगी मनहरुको लागि  
छोरा आदेश खवास सम्पर्क 9823189026 
भाई पदम भूजेल 9818817683)
नेपाल ईन्भेष्टमेन्ट बैक को खाता नम्बर मा जम्मा गरि सहयोग गर्न सक्नुहुनेछ (0४00५१२0२६१३१९)पदम बहादुर भुजेल |


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय