ब्रेकिङ न्युज


#मनोरञ्जन

सामाजिक विकृत ल्याउँदै गोप्य अंगमा धानको बिउले छोपेर चर्चामा आएकी रीतिका

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 3,2019


RatoParkhalसामाजिक  विकृत ल्याउँदै गोप्य अंगमा धानको बिउले छोपेर चर्चामा आएकी रीतिका

काठमाडौँ ,धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ । उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । 

अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ । पछिल्लो समय उनले गरेको यो गतिविधिको बिरोध गर्दै मिडियाले उनि संग कुराकानी गरेको छ ।  उनि ४ बर्ष देखि कलाकारिता क्षेत्रमा रहेकी छिन  ।

 उनि एक गायिका पनि रहेको छिन उनले भर्खरै तिजको नया म्युजिक भिडियो पनि निकालेको छिन उनले धानको बिउ लाएर पात लाएर फोटो सुट गरिसकेकी छिन  ।  यस फोटो सुटमा सामाजिक बिकृति भएमा क्षमा मागेकी छिन हेर्नुहोस भिडियो 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय