ब्रेकिङ न्युज


#घर फर्किन

घर फर्किन लागेका कटारी नगरपालिका वडा नं. ०५ तिनतलेका दुर्गा जर्घा मगरको मृत्यु 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 28,2018


RatoParkhalघर फर्किन लागेका कटारी नगरपालिका वडा नं. ०५ तिनतलेका दुर्गा जर्घा मगरको मृत्यु 

ईखरपत्रिका संवाददाता — पौष १३  
मलेसियाबाट घर फर्किन लागेका उदयपुर कटारी वडा नं. ०५ का तिन्तलेका दुुर्गा जर्घा मगर (सेते) को मृत्यु भएको छ । 
खाना खाएर सुतेको केही समयपछि  जर्घा मगर मृत अवस्थामा फेला परेका हुन् । घर आउनको लागि केही दिन बाँकि हुदा यस्तो घट्ना भएको जर्घा मगरका परिवारले जनाएको छ ।  
सँगै बस्ने साथिहरु डिउटि बाट फर्केपछि बोलाउदा नबोलेपछि सबै जना भेला भएर हेर्दा दुर्गा मगर मृत अवस्थामा भेटिएको जानकारी प्राप्त भएको छ । उदयपुर जिल्लाको इनामे गा.वि.स वडा नं १ सिद्भेटारमा जन्म भएको दुर्गा जर्घा मगर बसाइँसराइ गरेर कटारी नगरपालिका तिन्तले झरेका हुन् ।

 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो