ब्रेकिङ न्युज


#कटारी

कटारी नगरपालिकाका स्वास्थ्य स्वम्सेविकाहरु संगठित 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 28,2018


RatoParkhalकटारी नगरपालिकाका  स्वास्थ्य स्वम्सेविकाहरु संगठित 

ईखरपत्रिका संवाददाता—कटारी पौष १३ 
उदयपुर कटारीका स्वास्थ्य स्वय्मसेविकाहरु संगठित भएका छन् । उनीहरुले शुक्रवार कटारी स्वास्थ्य स्वय्सेविका नगर कार्य समिति गठन गरेर संगठित भएका हुन । 
    नगर कार्य समितिमाको अध्यक्ष अम्विका बस्नेत, उपाध्यक्ष पुनम धमला,सचिव सानुमाया तामाङ्ग,कोषध्यक्ष मन माया बुढाथोकी, सदस्यहरुमा देवी बस्नेत,कमला तामाङ्ग,जानुका खड्का,शोभा थापा मगर र सदस्य सचिवमा विन्द कुमारी पोखरेललाई सर्वसम्मतले चयन गरिएको छ ।  
    कटारी नगरपालिकाका उप नगर प्रमुख भिम कुमारी राउतको आतिथ्यमा भएको कार्यक्रम स्वम्सेविकाहरुको हकहित र अधिकारको लागि कमिटि गठन गरिएको नव निर्वाचित अध्यक्ष अम्विका बस्नेतले बताउनुभयो । कटारी नगरपालिकाको १४ नम्वर वडामा ८४ जना स्वयसेविकाहरुले सेवा दिदैं आएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय