ब्रेकिङ न्युज


#मनोरन्जन

शिव थापा मगरको “ओइ सुन” बोलको म्युजिक भिडियो सार्वजनिक, सोनिका रोकायाको हट डान्स (भिडियो सहित)

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 24,2018


RatoParkhalशिव थापा मगरको “ओइ सुन” बोलको म्युजिक भिडियो सार्वजनिक, सोनिका रोकायाको हट डान्स (भिडियो सहित)

ईखवरसम्वादाता
१० पौष, २०७५
चर्चित गायक शिव थापा मगरको ओइ सुन बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

उक्त म्युजिक भिडियोमा चर्चित यु ट्यवर सोनिका रोकाया हट डान्स सहित प्रस्तुत भएकी छिन ।
शोनिकाको फिचरिङमा सार्वजनिक भएको “ओइ सुन” बोलको गीतमा शिव थापा मगरको शब्द संगित तथा स्वर रहेको छ । गीतलाई देवेन्द्र नेपालले एरेन्ज गरेका छन् ।
रोमान्स र प्रेममा समिश्रण गरिएको गितलाई युवावर्ग प्रति केन्द्रित गरि निर्माण गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा ओम प्रसाईले सम्पादन गरेका छन् ।
रोकायाको साथमा राज कृष्ण र निकेशले फिचरिङ गरेको उक्त भिडियोमा नेत्र किराँतीले निर्देशन गरेका छन् ।

भिडियो हेर्न यहाँक्लिक गर्नुहोस

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो