# मनोरन्जन

अवार्डको नोमिनेसनमा म्युजिक हाईलाईट प्रबन्धक ओम प्रसाई र शेर बहादुर थापा मगर

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 7,2018


RatoParkhalअवार्डको नोमिनेसनमा म्युजिक हाईलाईट प्रबन्धक ओम प्रसाई र शेर बहादुर थापा मगर

काठमाडौँ ,नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डको टप 10 नामावली सार्वजनिक भएको छ । सार्वजनिक टप 10 को सर्बोत्कृष्ट आधुनिक पप छायांकार र लोक दोहोरी भिडियो सम्पादनको बिधामा ओम प्रसाद प्रसाइको नाम नोमिनेशनमा पर्न सफल भएको छ ।

बिगत लामो समय देखि म्युजिक भिडियो छायांकन तथा सम्पादनमा आवद्ध हुँदै अब्बल छायांकार बनेका नेपाली युट्युब ` म्युजिक हाईलाईट ´ का प्रबन्धक निर्देशक ओम प्रसाद प्रसाईलाई यस नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डमा यी दुबै बिधाबाट जिताउन चाहनु हुन्छ भने कृपया भोट गरेर सहयोग गर्दिनु होला ।  

नेपाली आधुनिक बिभिन्न पप गितहरुमा अभिनय गरिसक्नु भएका म्युजिक हाईलाईट ´का प्रबन्धक सेर बहादुर थापा मगर  सर्बोत्कृस्ट नब मोडल पप आधुनिक गित.. 'कुन तराजुले'   बाट नोमिनेसन मा पर्नुभएको छ हजुररुले भोट गरी साथ र सहयोग गरिदिनुहोला 

 भोट गर्ने तरिका :

शेर बहादुर थापा मगरको लागि :

आफ्नो मोबाईको sms box मा गई ( B space 117f) टाईप गरि 34343 ma भोट गरिदिनु होला।

ओम प्रसाईको लागि :

 म्युजिक भिडियो सम्पादनको बिधामा जिताउनको लागि... आफ्नो मोबाइलको मेसेज बक्समा गएर B ( space ) 60e टाईप गरि 34343 मा मेसेज पठाउनु होला ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो