#khadmandu

बाबुराम भट्टराईले नेताको छोरी रोजे पछि हंगामा.........भिडियो सहित ...........

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 12,2018


RatoParkhalबाबुराम भट्टराईले नेताको छोरी रोजे पछि हंगामा.........भिडियो सहित ...........


बाबुराम भट्टराईले नेताको छोरी रोजे पछि पुन एक पटक चर्चामा आएका छन् । तर यहाँ कुरा गर्न लागिएको बाबुराम भट्टराई नेता नभएर लोक दोहोरी गायक बाबुराम भट्टराईको हो ।

हाल सालै उनले स्रोता दर्शक माझमा ल्याएको लोक दोहोरी गित नेताको ज्यूको छोरीलाई निकै सम्भावनाको नजरले हेर्न थालीएको छ । सुनाखरी मल्टीमिडिया फाउण्डेशन प्रा.ली ले बजारमा लाएको गितमा लोक दोहोरी गायक बाबुराम भट्टराई, अबिरल चन्द्र मगर र दिया पुरीको आवाज रहेको छ । 


गायक भट्टराई र लोक दोहोरी गायक रादिप सुनुवारको लय रहेको उक्त गित राम कुमार नेपालीले लेखेका हुन । सिन्धुपाल्चोकको दोलाल घाटमा खिचिएको उक्त गीतको यादव देबकोटा (सरापे) ले निर्देशन गरेका हुन भने बासु बरालको कोरियोग्राफी रहेको छ । गितमा हास्यँकलाकार यादव देबकोटा (सरापे), सुजता लामीछाने, सुरज के.सी र राज गिरीको मुख्य भुमिका रहेको छ । 
नेता र लाहुरेको विषय बस्तुमा लेखिएको उक्त गीतले सामाजीक परिवेशको यथार्थ प्रेमलाई चित्रित गरेको गायक भट्टराई बताउँ छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो