#शिव थापा

गायक शिव थापा मगरको लाईभ स्टेज क्रेज बढ्दै ( हेर्नुस् मगरको लाईभ भिडियो ) 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 21,2018


RatoParkhalगायक शिव थापा मगरको लाईभ स्टेज क्रेज बढ्दै ( हेर्नुस् मगरको लाईभ भिडियो ) 

ईखबरपत्रिका संवाददाता– फागुन, ०८ 
          गायक शिव थापा मगरको लाईभ स्टेज प्रोग्राममा माग बढेको छ । चार वटा लोक पप तथा आधुनिक एल्बम निकाल्न सफल मगरका यतिखेर स्टेज प्रोग्रामको माग बढी रहेको छ  । पूर्वाञ्चलमा हुने  विभिन्न मेला महोत्सवमा व्यस्त देखिन्छन् । 
           राष्ट्रिय स्तरमा छवि बनाउन सफल मगरले म्युजिक खबर म्युजिक अवार्ड समेत हात पार्न सफल भएका छन् । मगरको सोल्टी ज्यू,भुमरी,एस्सेप्ट मी र उत्साह एल्बम बजारमा आईसकेको छ । हाल उनी नयाँ एल्बमको तयारीमा जुटेको मगरले जानकारी दिनुभयो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो