ब्रेकिङ न्युज


#पोर्तुगलमा २८५३

पोर्तुगलमा २८५३ औ सोनम ल्होछारको अवशरमा साँकृतिक साँझ हुने 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 26,2017


RatoParkhalपोर्तुगलमा २८५३ औ सोनम ल्होछारको अवशरमा साँकृतिक साँझ हुने 

विपिन तामाङ्ग  पोर्तुगल, माघ १३ 


तामाङ्ग भाषा,धर्म र सस्कृती प्रवर्धनका लागि सोमान ल्होछार घर घरमा मनाउँ भन्ने नारा सहित पार्तुगलमा २८५३ औ सोनम ल्होछार (झ्या ल्यहो) धुमधामका साथ मनाईने भएको छ । 
    तामाङ्ग पोर्तुगलमाले सोनाम ल्होछारको अवशरमा माघ १३ गते (फेब्रुअरी ५ तरिख) मा साँस्कृतिक कार्यक्रम गरी मनाउ लागेको तामाङ्ग समाज पोर्तुगले जनाएको छ । कार्यक्रम  लिस्वोनको मेरीकाडो डा रिविरीया एभिण्डा २४ मा हुने भएको हो । 



कार्यक्रममा नेपालबाट चर्चित गायक तथा नेपाली तारा २ का बिजेता सन्तोष लामा, गायक सागर वाइबा र डान्सर तथा मोडेल रेश्मी तामाङले दर्शकहरुलाई छम छमि नचाउन पोर्तुगल आउने भएको छ भने गायक पदमा योन्जन,  रामबाबु वाइबा, सन्जय लामा, कुन्साङ्ग वाइबा र गायक मेगा लामाको गायन प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन दिनेछन् भने नित्य तथा अन्य प्रस्तुती पनि हुने आयोजकले जनाएको छ ।  
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो