ब्रेकिङ न्युज
प्रकाशित मिति: July 14,2017
''सानू''
तिमि सङग भेट हुन अलि ढिला भयो सानु
त्येसैले त माया मुटु घोच्ने किला भयो सानु
मुटु मात्र धुख्छ मेरो सधै तिम्रो सम्झनामा
रुदा रुदा अँखा पनि निला निला भयो सानु
तिमि सङग भेट हुन अलि ढिला भयो सानु
छोड्न पनि नसकिने तिप्न्न पनि हुन सक्छ
दोबाटो मा फ्याकियको माया ढिला भयो सानू
त्येसैले त माया मुटु घोच्ने किला भयो सानू
अन्तेइ माया रहेछ तिम्रो बल्ल आज था भयो ..2
यो मुटु त नाम लेख्ने मात्र शिला भयो सानू
त्येसै ले त माया मुटु धोच्ने किला भयो सानू
जता ततै मायेइ माया हुन्थ्यो कृष्ण भये देखि
तड्पी तड्पी बाच्नु पर्ने राम लिल्ला भयो सानू
तिमी सङ्गा भेट हुन अलि ढिला भयो सानू
त्येसै ले त माया मुटु घोच्ने किला भयो सानू
-ताराघारी, उदयपुर